महामारीले फेरि घटायो आर्थिक वृद्धि काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको थियो। तर, केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संशोधित अनुमानभन्दा कम आर्थिक वृद्धि हुने बताए। वैशाख १६ देखि लागु भएको निषेधाज्ञाले आर्थिक वृद्धिलाई घटाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्