आज आर्थिक सर्वेक्षण सार्वजनिक हुँदै काठमाडौं। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक हुने भएको छ। अर्थमन्त्रालयले आज दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। मन्त्रालय परिसरबाट जुममार्फत सर्वेक्षणमा सार्वजनिक गर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्