दश महिनामा नेपाल भित्रियो साढे ४४ अर्बभन्दा बढीको धान/चामल काठमाडौं।चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म बिभिन्न देशबाट नेपालमा ४४ अर्ब ४४ अर्ब ६८ करोड ७ लाख २ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ।सो मुल्यमा १ अर्ब १८ करोड ४९ लाख २१ हजार ४१८ केजी धान-चामल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।उक्त अवधिमा धान १८ अर्ब २५ करोड र चामल २६ अर्ब ४३ करोड रुपैयाँको भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्