एप्पलले अझ पातलो र बलियो डिस्प्ले बनाउने एजेन्सी। अमेरिकी टेक कम्पनी एप्पलले आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउने भएको छ। यसका लागि कम्पनीले डिस्प्लेको किनारामा शिशाको विशेष प्रकारको बलियो पदार्थ राख्ने उल्लेख गरिएको छ। पातलो र बलियो डिस्प्लेका लागि कम्पनीले हालै यूएस पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा एक पेटेन्ट दर्ता गराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्