आर्थिक सर्वेक्षण भोलि २ बजे सार्वजनिक काठमाडौं। सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण भोलि शुक्रबार (१४ गते) सार्वजनिक गर्ने भएको छ। भर्चुअलमाध्यमबाट अर्थमन्त्रालय परिसरमै आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी भइरहेको हो। भोलि आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि जेठ १५ गते बजेट घोषणा हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्