नेपालमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजारभन्दा बढी काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फोरजीका प्रयोगकर्ता७६ लाख ६८ हजार १८१ पुगेको जनाएको छ। नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ। एनसेल कम्पनीका४८ लाख ५६ हजार ७४२ जना, नेपाल टेलिकमका२५ लाख ८९ हजार २९४ जना र स्मार्ट टेलिकमका दुईलाख २३ हजार १४५ जना फोरजी प्रयोगकर्ता रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्