परिसंघद्वारा कामदारलाई राहत वितरण काठमाडौं। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रभित्रका कामदारलाई राहत वितरण गरेको छ। परिसंघले एसियन थाई फुडसँगको सहकार्यमा करिडोर क्षेत्रका परिवारलाई राहत वितरण गरेको हो। रातहमा ४०० प्याकेट दरले २५ लाख मूल्य बराबरको २ हजार पोका सामाग्री वितरण गरिएको छ। राहतमा चामल, दाल, खाने तेल, नून, चाउचाउ, विस्कुत, भटमासको मस्यौरा लगायत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्