राष्ट्र बैंकले ९ असोजमा बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै एटीएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने जनाएको हो ।

एटीएम बुथमा शंकास्पद गतिविधि भएमा तत्काल तोकिएको पदाधिकारीलाई जानकारी गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । 

ह्याकरहरूले एटीएम बुथमार्फत् पटक–पटक पैसा चोरी गर्न थालेपछि राष्ट्र बैंकले सुरक्षा बढाउन निर्देशन दिएको हो । 
 

" /> राष्ट्र बैंकले ९ असोजमा बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै एटीएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने जनाएको हो ।

एटीएम बुथमा शंकास्पद गतिविधि भएमा तत्काल तोकिएको पदाधिकारीलाई जानकारी गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । 

ह्याकरहरूले एटीएम बुथमार्फत् पटक–पटक पैसा चोरी गर्न थालेपछि राष्ट्र बैंकले सुरक्षा बढाउन निर्देशन दिएको हो । 
 

"> एटीएम बुथमा सुरक्षा गार्ड अनिवार्य: Dekhapadhi
एटीएम बुथमा सुरक्षा गार्ड अनिवार्य <p style="text-align:justify">राष्ट्र बैंकले ९ असोजमा बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै एटीएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने जनाएको हो ।</p> <p style="text-align:justify">एटीएम बुथमा शंकास्पद गतिविधि भएमा तत्काल तोकिएको पदाधिकारीलाई जानकारी गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।&nbsp;</p> <p style="text-align:justify">ह्याकरहरूले एटीएम बुथमार्फत् पटक&ndash;पटक पैसा चोरी गर्न थालेपछि राष्ट्र बैंकले सुरक्षा बढाउन निर्देशन दिएको हो ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्