बैंकलाई निषेधाज्ञामा राष्ट्र बैंकको कडाई काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञाको समयमा कडाई गरेको छ। केन्द्रीय बैंकले संक्रमणको दर बढिरहेको समयमा शाखा सञ्चालनमा कडाई गरेको हो। जसअनुसार उपत्यकामा वाणिज्य बैंकले जम्मा ६ वटा शाखा सञ्चालन गर्न पाउँछन्। काठमाडौंमा ३, लतिलपुरमा २ र भक्तपुरमा १ शाखा मात्रै सञ्चालन गर्न पाइने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्