पछिल्लो १० महिनामा साढे १२ खर्ब बढीको विदेशी वस्तुको आयात काठमाडौं। दश महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्