व्यापारघाटा वृद्धि, दश महिनामा करिब साढे ११ खर्ब व्यापार घाटा काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिका तुलनामा व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको पहिलो दश महिनामा ९ खर्ब ४३ अर्ब ७ करो ३० लाख १३ हजार व्यापार घाटा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्