५० हजारभन्दा कम पैसा दिने बैंकलाई कारबाही गरिने काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजारभन्दा कम पैसा दिने व्यवस्था लागू गरे कारबाही गर्ने बताएका छन्। उनले ट्वीटरमार्फत वाणिज्य बैंकहरुलाई यस्तो चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘५० हजारभन्दा कम रकम मात्र दिएमा उजुरी गर्नुहोस्। हामी आवश्यक कारबाही गर्छौं।’ केही समयअघि वाणिज्य बैंकहरुले ५० हजारभन्दा कम डिपोजिट नलिने निर्णय गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्