कस्तो आउँदैछ आगामी वर्षको बजेट? काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई महत्व दिएर बजेट ल्याउने बताएका छन्। उनले आज पत्रकारहरुसँग छलफल गर्दै सस्तो लोकप्रियताका कार्यक्रम नसमेटिने बताए। उनले भने, ‘बजेटले दूरगामी प्रभाव पार्ने बजेट आउँछ। देशको अर्थतन्त्रलाई समस्या पार्ने खालको बजेट आउँदैन।’ ओलीले यसअघि नै घोषणा भइसकेका कार्यक्रमलाई सम्बोधन गर्ने समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्