आर्थिक सर्वेक्षण आज सार्वजनिक गरिने काठमाडौं। सरकारले आज आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष बजेटको पूर्वसन्ध्यामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुपर्ने हुन्छ। सोहीअनुरुप, अर्थमन्त्रालयले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। सर्वेक्षणमा देशको चालू वर्षको बजेटको अवस्था र देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्क राखिएको हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्