निर्माण व्यवसायी भन्छन्- महामारीमा निर्माणको काम रोक्नुपर्छ काठमाडौं। निर्माण व्यवसायी महासंघले महामारीको समयमा निर्माणको काम गर्न नहुने बताएको छ। उसले एक विज्ञप्ती जारी गर्दै भनेको छ,"महामारीमा सार्वजनिक खरिद प्रक्रियाहरु अगाडि बढाएर व्यवसायीलाई काममा लगाउने नियत देखिएको छ।" यस्तो अवस्थामा व्यवसायीलाई काममा लगाएर न्यूनतम मानव अधिकार र मानवीय संवेदशीलताको उल्लंघन भएको महासंघको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्