धान खेतीमा प्रतिकिलो २ रुपैयाँ नाफा काठमाडौं। नेपालमा धान खेती गर्दा किसानलाई वर्षमा प्रतिकिलो २ रुपैयाँमात्र नाफा हुने पाइएको छ। गत वर्षको एक अध्ययनले कैलो धान उत्पादन गर्न किसानलाई वर्षमा १८ रुपैयाँ लाग्ने गरेको देखाएको छ। तर, सोही धानमा किसानले पाउने बजार मूल्य प्रतिकिलो २० रुपैयाँ हुन आउने पाइएको हो। पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको इञ्जिनियरिङ विभागका प्राध्यापक सागर काफ्लेले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्