कति छ आज डलरको मूल्य? काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११७.३७ रुपैयाँ तोकेको छ। अर्थात आज सर्वसाधारणले एक डलर किन्दा उक्त मूल्य तिर्नुपर्छ। राष्ट्र बैंकले डलरको खरिद मूल्य ११६.७७ रुपैयाँ तोकेको छ। यस्तै,आज एक युरोको बिक्री मूल्य १४३.३० र खरिद मूल्य १४२.५६ कायम छ। यसैगरी, एक पाउण्डको बिक्री मूल्य १६६.१३ र खरिद मूल्य १६५.२८ रुपैयाँ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्