कामले अत्यावश्यक, व्यवहारमा छैन : ग्यास व्यवसायी काठमाडौं। एलपी ग्यास व्यवसायीले आफूहरु सरकारको प्राथमिकतामा नपरेको बताएका छन्। ग्यास अत्यावश्यक वस्तुहरुको सूचीमा परेपनि व्यवसायी र कर्मचारी प्राथमिकतामा नपरेको बताएका हुन्। अत्यावश्यक वस्तुको व्यापार/व्यवसायलाई राज्यले नबुझेको उनीहरुले भनाई छ। हालसम्म सरकारले ग्यास व्यवसायीलाई खोप लगाउने निर्णय गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्