काडमाडौं। तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पुरा भएको छ।

२५–२७ पुससम्म चल्ने एक्स्पोको तयारी पुरा भएको आयोजक नेपाल रत्न तथा आभुषण संघले जानकारी दिएको छ।

यसअघि संघले २०११ मा पहिलो र २०१४ मा दोस्रो एक्स्पो आयोजना गरेको थियो। तर, तेस्रो एक्स्पो भने त्यसको पाँच वर्षपछि आयोजना हुन लागेको छ।

दुई दिनसम्म सोल्टी होटलमा चल्ने एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्।

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक आभुषण प्रतिको आकर्षणलाई सदुपयोग गरेर निर्यात वृद्धि गर्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन्। उनले यस क्षेत्रमा अर्बौं रूपैयाँ बराबरको लगानी रहेको बताउँदै वार्षिक ८ अर्बभन्दा बढीको राजश्व उठिरहेको बताइन्।

एक्स्पोमा नेपाल सरकार, नेपालस्थित कूटनीतिक नियोगलगायत विभिन्न निजी क्षेत्रका संघ सस्थाहरूसँग सहकार्य हुने जनाइएको छ। यस्तै, एक्स्पोमा झण्डै ४० ओटा कम्पनीले प्रदर्शनी गर्नेछन्।

" /> काडमाडौं। तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पुरा भएको छ।

"> तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पुरा: Dekhapadhi
तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पुरा
काडमाडौं। तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पुरा भएको छ।

२५–२७ पुससम्म चल्ने एक्स्पोको तयारी पुरा भएको आयोजक नेपाल रत्न तथा आभुषण संघले जानकारी दिएको छ।

यसअघि संघले २०११ मा पहिलो र २०१४ मा दोस्रो एक्स्पो आयोजना गरेको थियो। तर, तेस्रो एक्स्पो भने त्यसको पाँच वर्षपछि आयोजना हुन लागेको छ।

दुई दिनसम्म सोल्टी होटलमा चल्ने एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्।

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक आभुषण प्रतिको आकर्षणलाई सदुपयोग गरेर निर्यात वृद्धि गर्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन्। उनले यस क्षेत्रमा अर्बौं रूपैयाँ बराबरको लगानी रहेको बताउँदै वार्षिक ८ अर्बभन्दा बढीको राजश्व उठिरहेको बताइन्।

एक्स्पोमा नेपाल सरकार, नेपालस्थित कूटनीतिक नियोगलगायत विभिन्न निजी क्षेत्रका संघ सस्थाहरूसँग सहकार्य हुने जनाइएको छ। यस्तै, एक्स्पोमा झण्डै ४० ओटा कम्पनीले प्रदर्शनी गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्