राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासकि समीक्षा काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ। राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रोपटक समीक्षा गरेको हो। साउन २ गते सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर १८ र अर्धवार्षिक समीक्षा फागुन २ गते गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्