निषेधाज्ञा अवधिभर बैंकहरुले जरिवाना लिन नपाउने काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिमा ग्राहकलाई जरिवाना गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै जरिवाना गर्न नपाउने व्यवस्था गरेको हो। दोस्रो लहरको कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञा सकिएको एक महिनासम्म जरिवाना वा लिलाम गर्न मिल्ने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्