बेलायतमा घट्यो बेरोजगारीदर एजेन्सी। बेलायतमा बेरोजगारको संख्या घट्न थालेको छ। २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा बेरोजगारीदर घटेको हो। समाचार संस्था रोयटर्सका अनुसार यस अवधिमा बेलायतको बरोजगारीदर ४.८ प्रतिशतले घटेको छ। सबैजसो जनताले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अवस्थामा बेलायतमा लकडाउन खुकुलो बनाइएको छ। जसकारण बेरोजगारको संख्या घट्न थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्