१३ वर्षअघि कांग्रेसले ल्याएको थियो ‘काम चलाउ’ बजेट काठमाडौं। २०६५ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले अन्तरिम (काम चलाउ) बजेट ल्याएको थियो। पहिलो संविधानसभाको निर्वाचनपछि कांस्रेसले स्पष्ट बहुमत नल्याउँदा अन्तिम संविधान ल्याउनु परेको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारका अर्थमन्त्री डा. रामशरण महत थिए। उनैले सबै राजनीतिक दलसँग परामर्श गरेर काम चलाउन बजेट ल्याएका थिए। जसलाई नयाँ सरकार बनेपछि प्रतिस्थापन गर्दै पूर्ण बजेट घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्