हेली एभरेष्टका तीन जनाले चढे सगरमाथा काठमाडौं। हेलिकप्टर कम्पनी हेलि एभरेष्टका तीन जनाले सफलतापूर्वक सगरमाथा चढेका छन्। कम्पनीका एक पाइलटसहित तीन जना निर्देशक सगरमाथा चढेका हुन्। पाइटल केशवप्रसाद गौचन, मार्केटिङ निर्देशक टासि लाक्पा शेर्पा र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले ११ मेमा सगरमाथा चढेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्