फास्टट्र्याकको दुई सुरुङ बनाउने जिम्मा चिनियाँ कम्पनीलाई काठमाडौं। फास्टट्र्याकका दुई वटा सुरुङ बनाउने ठेक्का दुई चिनियाँ कम्पनीले पाएको छ। प्याकेज एक र प्याकेज दूई सुरुङ बनाउने ठेक्का चिनियाँ कम्पनीले पाएको हो। 'प्याकेज एक' मा छाक्रे डाँडादेखि देब्रो खोलासम्मको सुरुङ निर्माण गर्ने जिम्मा चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले र ढेब्रो खोलादेखि लेनिनडाँडासम्मको सुरुङ (दुईवटा) बनाउने जिम्मा पोलिच्याङ्दा इञ्जिनियरिङले पाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्