कोरोनाकालमा भारतमा ८३ अर्ब डलर रेमिट्यान्स एजेन्सी। विश्व बैंकको रिपोर्टअनुसार कोरोनाकाल(२०२०)मा भारतमा ८३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशत कम हो। चीनबाट त्यस्तो रकम ५९.५ अर्ब डलर ररेमिट्यान्स भित्रिएको छ। २०१९मा चीनमा ६८.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्