१० प्रतिशतले बढ्यो रुरुको सेयर मूल्य काठमाडौं। साताको पहिलो कारोबार दिन आज रुरु जलविद्युत परियोजनाको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काअनुसार आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ। पछिल्लो समय कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्