भुकम्पबारे सुचना दिने शाओमीको नयाँ फिचर एजेन्सी। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले एन्ड्रोएड सिस्टममा आधारित कस्टम स्क्रिन एमआईयुआई चीनमा प्रयोगकर्ताहरुलाई ३५ वटा भुकम्पको सफल सुचना दिएको बताएको छ। शाओमीले आफ्नो स्मार्टफोनमा भुकम्प आएको सुचना दिने नयाँ फिचर थपेको थियो। कम्पनीकाअनुसार यो फिचर हालसम्म ८.५ लाखभन्दा धेरै फोनहरुमा जोडिसकेको छ। शाओमीको यो फिचर हाल चीनको प्रान्तमा मात्र उपलब्ध रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्