सूर्तीजन्य वस्तुमा ७० प्रतिशत कर बढाउन सुझाव काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/८९ मा सूर्तीजन्य वस्तुमा ७० प्रतिशतसम्म कर बढाउन सुझाव दिइएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य वस्तुको खपत घटाउने गरी कर बढाउदा राजश्व संकलन बढ्ने सुझाव दिएको हो। हाल सूर्तिजन्य वस्तुमा जम्मा ३० प्रतिशत कर छ। ७० प्रतिशत कर बढाएमा आगामी आर्थिक वर्ष सूर्तीजन्य वस्तुबाट ८ देखि १२ अर्बसम्म राजश्व बढ्ने अनुमान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्