मनाङमा विदेशी पर्यटक अलपत्र मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्