बजेट निर्माण अन्तिम चरणमा काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्