६ हजार ३६ विद्यालयमा परियोजना सञ्चालन गर्न ५ अर्ब ७ करोडभन्दा बढी खर्च गरिँदै काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको लागि चालू आर्थिक वर्ष २०७७÷०७८ मा छहजार३६ विद्यालयहरूमा परियोजनाहरू सञ्चालन हुने बताएका छन्। आज पदभार ग्रहण गरेपछि बोल्दै उनले ती परियोजनाको लािग५ अर्ब ७ करोड४१ लाख ५० हजार वित्तिय हस्तान्तरण गरिएको जनाए। छनोट भएका परियोजनामा कक्षाकोठा निर्माण गर्न२,९८० वटा, शौचालय निर्माण३१२ वटा, शैक्षिक सामग्री व्यवस्थापन५६६ वटा लगायतका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्