२६ जिल्लामा करिब ४ लाख घरपरिवार गरीब काठमाडौं। देशका विभिन्न २६ जिल्लामा ३ लाख ९१ हजार ३८१ घरपरिवार गरीब रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको एक सर्वेक्षणले उक्त गरिबी देखाएको हो। ती जिल्लामा तालीम प्राप्त व्यक्तिहरु पठाई मन्त्रालयले सर्वोक्षण गरेको थियो। १२ लाख २४ हजार ४१७ घरपरिवारको सर्वेक्षण गर्दा करिब चार लाख घरपरिवार गरिब पाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्