हिमालयन र इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा रोक लगाएको छ। यी दुई बैंकले हिजो (वैशाख ३०) गते मर्जरको सम्झौता गरेका छन्। सम्झौता भएपनि दुई बैंकबीच मर्जको काम सकिएको छैन। प्राविधिक र व्यवहारिकरुपमै मर्ज नहुँदासम्मलाई नेप्सेले कारोबार रोकेको हो। दुई कम्पनीको एकिकृत कारोबार सुरु भएपछि मात्रै सेयर कारोबार खुल्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्