नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।

नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

आज कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भएको छ ।

आज काराेबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकास बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।

" /> नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।

नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

आज कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भएको छ ।

आज काराेबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकास बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।

"> नेप्सेको ओरोलो यात्रा जारी: Dekhapadhi
नेप्सेको ओरोलो यात्रा जारी
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।

नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

आज कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भएको छ ।

आज काराेबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकास बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्