दुई बैंक मिलेर बन्यो ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक’ काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आपसमा मर्ज गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। आज हिमालय बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले र इन्भेस्टमेन्ट बैंककातर्फबाट पृथ्वीबहादुर पाण्डेले हस्ताक्षर गरे। सम्झौतापछि हिमालयन एण्ड इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिमा ७ जना हुने बताइएको छ। मर्जपछि बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड रूपैयाँ पुग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्