महामारीमा पनि रेमिट्यान्स बढेको बढ्यै काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा नेपालमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ र]मिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैत महिनासम्मको तथ्यांकअनुसार उक्त रेमिट्यान्स भित्रिएको हो। यो गतवर्षको यही अवधिको तुलनामा १६.५ प्रतिशतले बढेको हो। यस अवधिमा ६ अर्ब १९ करोड अमेरिकी डलरको रेमिट्यान्स भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्