रेल चलाउन विज्ञान विषयमा ‘प्लस टू’ उत्तीर्ण गर्नैपर्ने काठमाडौं। नेपालमा चल्ने रेल चलाउन विज्ञान विषयमा ‘प्लस टू’ उर्तीण गर्नैपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको रेलवे अध्यादेशले यस्तो कानुनी व्यवस्था गरेको हो। शारीरिक अशक्तता र दृश्यशक्ति कमजोर नभएका २५ वर्ष पुगेर ५० वर्ष ननाघेकाले चालक र सहचालकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विदेशी मुलुकबाट अनुमतिपत्र प्राप्त गरेका भएपनि हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्