निषेधाज्ञाले लाखौंको गोलभेडा बारीमै कुहियो काठमाडौं। बाँकेका किसानले उत्पादन गरेको लाखौंको गोलभेडा बारीमै कुहिएको छ। किसान विनोद भुसालले ४ लाख ७५ हजार रुपैयाँको लगानीमा सुरु गरेर फलाएको गोलभेडा कुहिन थालेको हो। भुसालले ९ लाख रुपैयाँ बराबरको १५० टन गोलभेडा बजार नपाएर बारीमै कुहिएको बताए। उनले भने, "१० रुपैयाँको सामानलाई निषेधाज्ञामा २ रुपैयाँ दिन आउँछ। तर, थोरै परिमाण खोज्छन्।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्