सगरमाथा आरोहण आजदेखि काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ। कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथा चढेपछि आरोहण सुरु भएको हो। यस वर्षको वसन्त ऋतुमा २० दिनमा ४३ आरोही समूहका ४०८ आरोही सगरमाथा चढी सक्नुपर्नेछ। आरोहीबाट सरकारले ६६ करोड राजश्व संकलन गर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्