दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्