अनलाइन डेलिभरीमा कडाइ काठमाडौं। निषेधाज्ञाको समयमा 'अनलाईन डेलिभरी' गर्ने कम्पनीलाई चल्न दिने भनिएपनि कडाइ गरिएको छ। निषेधाज्ञाको मापदण्डमा होम डेलिभरी र फुड डेलिभरीलाई चल्न दिने उल्लेख छ। तर, जिल्ला प्रशासन कार्यालयले होम डेलिभरीका र फुड डेलिभरीका साधनलाई चल्नबाट कडाइ गर्दै आएको छ। होम डेलिभरी व्यवसायीहरु डरारउँदै न्यून सेवा दिइरहेको बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्