कालिमाटी तरकारी बजारमा देखिएन कोरोनाको डर काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी किन्ने सर्वसाधारणको भीड लाग्दै आएको छ। कोरोनाको दोस्रो लहर फैलिरहँदा बजारमा तरकारी किन्नेहरुको भीड नघटेको हो। बजारमा तरकारी बेच्ने र किन्ने तथा तरकारी लोडअनलोड गर्नेहरुको उल्लख्य उपस्थिति छ। बजार खुलेको मौका छोपेर उपत्यकावासी तरकारी किन्न जाँदा बजारमा भीड लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्