नेपालसहित चार मुलुकका नागरिकलाई मलेसियामा प्रतिबन्ध काठमाडौं। मलेसियाले दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगाएको छ। नेपालसहित, बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको हो। यसअघि दक्षिण एसियामा कोरोना संक्रमणको दोस्रो लहर भयावह बनेको भन्दै भारतका नागरिलाई प्रतिबन्ध लगाइसकेको छ। मलेसियाका वरिष्ठ मन्त्री स्माइल सब्री याकोबले यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्