बेनी-जोमसोम सडक कालोपत्र शुरु मुस्ताङ। देश कोरोनाको दोस्रो लहरबाट आक्रान्त भइरहँदा बेनी-जोमसोम सडक कालोपत्रे गर्न शुरु गरिएको छ। उक्त सडक खण्डमा पर्ने मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्न शुरु गरिएको हो। कालोपत्रे गर्न कुल ५५ करोड ३० लाख १६ हजार रूपैयाँ लाग्ने बताइएको छ। कालोपत्र र १,३०० मिटर ढलानको जिम्मा पाएको कम्पनीले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्