निजी क्षेत्रको एक स्वर– निषेधाज्ञामा कर तिर्न सकिँदैन काठमाडौं। निजी क्षेत्रका छाता संगठनले एक स्वरमा सरकारसमक्ष कर तिर्ने समय थप गर्नुपर्ने माग राखेका छन्। उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शले निषेधाज्ञामा कर तिर्न नसकिने बताएका हुन्। उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै व्यवसाय ठप्प प्रायः भएकाले अहिले कर तिर्ने अवस्था नै नरहेकाले कर नतिर्ने व्यवसायीलाई जरिवाना नगर्न भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्