तोलामा दुई सयले बढ्यो सुनको मूल्य काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य तोलामा ९० हजार ६०० रुपैयाँ कायम भएको बताएको छ। यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १०० रुपैयाँ कायम भएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्