‘तीन महिना बन्द भएपनि खाद्यान्नको अभाव हुँदैन’ काठमाडौं। वाणिज्य, आपूुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजारमा अझै तीन महिना बन्द भएपनि कुनै खाद्यवस्तुको अभाव नहुने बताएका छन्। पौडेलले भने, ‘सामान पाइँदैन भनेर नथुपार्नु होला, बन्दै भएको अवस्थामा पनि तीन महिनालाई पुग्ने खाद्यान्न छ। खाद्यान्न ओसारपोसारमा पनि कुनै रोकावट छैन। चिन्ता मान्नुपर्दैन’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्