उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्- व्यापारीले कृतिम अभाव सिर्जना गर्दैछन् काठमाडौं। बजारमा आपुर्ति समस्या नभएपनि दैनिक उपभोग्य वस्तुको मूल्यमा कालोबजारी गरिएको पाइएको छ। नेपाल सरकारसँग स्पष्ट आपुर्ति नीति नहुँदा कालोबजारी मौलाएको हो। आपुर्ति मन्त्रालयले हप्तामा एकपटक पत्रकार सम्मेलन गरेर उपभोक्तालाई मूल्य वृद्धि नभएको जानकारी दिन आवश्यक छ। बजार अनुगमन गर्न सिभिलियनको रुपमा कर्मचारी खटाउन आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्