राष्ट्रिय वाणिज्य बैंक डोटीका सबै सेवा बन्द डोटी। राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो। बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै सेवा अनिश्चितकालका लागि बन्द भएको हो। बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्